२०७१ मा माओवादीको केन्द्रीय सदस्य, २०७२ मा पोलिटव्यूरो सदस्य हुँदै पौडेल २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्य बन्नुभएको हो ।
‘होहल्ला गर्ने विधिभन्दा फास्ट ट्रयाकबाट शिक्षा ऐन मन्त्रिपरिषद्मा लैजाने तयारीमा छौं,’ उहाँले भन्नुभयो, ‘यसका लागि समितिका सदस्यहरूले सहयोग गर्नुपर्छ ।’
उहाँले भृकुटीमण्डपमा रहेका निम्न व्यवसायीले र्तिदै आएको भाडालाई वैज्ञानिक रूपमा वृद्धि गर्दै प्लास्टिकको छानोलाई परिर्वतन गर्ने काम समेत अगाडि बढाउने बताउनुभयो ।
मन्त्री पौडेलले उच्च शिक्षा पढ्ने विद्यार्थीको संख्या नेपालमा कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै शिक्षण संस्थालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री यादवले ट्राफिक, खराब अवस्थाको गाडी र चालकको कारणले दुर्घटना निम्तिने गरेको उल्लेख गर्दै गाडीको अवस्थाको कारणले दुर्घटना निम्तिन नदिन ध्यानाकर्षण समेत गराउनुभयो ।
फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले पाँच दलिय गठबन्धन आउँदो चुनावसम्मै तालमेल गरेर जाने बताउनुभयो ।
मिडियाले ‘नाङ्गेझार बनाएर’ सबै भेद खोलेकाले त्यसबेला सांसदद्वय श्रेष्ठ र बस्नेत तथा पूर्व प्रहरी महानिरीक्षक खनाल विनविच्चामा आलोचनाका सिकार भएथे ।
बालबालिकालाई शिक्षण संस्थाले प्रविधिसँग जोड्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले प्रविधिको क्षेत्रमा मन्त्रालय लगानी गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।
पार्टीको निर्णयविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएपछि तत्कालीन पाटी एमालेले कारवाही गरी तीन जनालाई गत वैशाख ४ गते सांसदबाट हटाएको थियो ।
मन्त्री थारुले लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा देशैभरीको उत्तम स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने प्रदेशको रूपमा विकास गर्न आफू लागिपरेको बताउनुभयो ।