खोप खरिद गर्न विभिन्न देशहरूसँग छलफल गरिरहेको बताउँदै मन्त्री त्रिपाठीले कोभ्याक्सले भारतको सिरम इन्स्टिच्यूटसँग नै खोप खरिद गर्न खोजेकोले त्यसबाट खाउने खोपमा समेत केही ठिलाई भएको स्पस्ट पानुभयो ।
मुख्यमन्त्री शंकर पोखरेलले शिक्षा तथा सामाजिक विकास मन्त्रीमा कल्पना पाण्डे र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सुमन शर्मालाई मन्त्रिमण्डलमा पुनः समावेश गर्नुभएको हो ।
गेटा मेडिकल कलेजको निरीक्षण गर्दै मन्त्री भट्टले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीलाई आइसोलेसन सन्चालनमा तीव्रता दिन निर्देशन दिनुभएको हो ।
संसदीय दलले पार्टीको निर्णय विपरीत मन्त्री भएको भन्दै जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीको पद गुमेको हो ।
राजीव गुरुङ मनाङको प्रदेशसभा ‘ख’ निर्वाचत क्षेत्रबाट नेकपा एमालेकै समर्थनमा निर्वाचन जित्नुभएको हो । मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको समयमा आफ्नो पक्ष बलियो बनाउन मन्त्रालय फुटाएर उनलाई मन्त्री बनाउन
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री मा सिफारिस गर्नु भएकाे छ । त्यसैगिर सुरेश नेपाललाई
सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै पार्टीलाई थाहै नदिइ मन्त्री बनेको भन्दै उनीहरूलाई कालोझण्डा देखाइएको प्रदर्शनकारीले जनाएका छन् ।
नेपाल इन्जिनियरिङ परिषद्को नयाँ कार्यालय भवनको शनिबार शिलान्यास गर्दै उहाँले ठूलाठूला भौतिक पूर्वाधार निर्माण नगरी देश विकास सम्भव नभएको बताउनुभएको हो ।
जनता समाजवादी पार्टी नेपालले आज नियुक्त भएका ४ जना मन्त्रीलाई पार्टीबाट निलम्बित गर्दै सरकारबाट फर्किन चेतावनी दिएको छ ।
काठमाडौं । गृहमन्त्री रामवहादुर थापामगर राष्ट्रियसभा सदस्यबाट पदमुक्त हुनु भएको छ । सांसदबाट हटे लगत्तै थापामगर गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त हुनुभएको छ । नेकपा माओवादी केन्द्रले उहाँलाई पार्टीबाट निष्कासन गरेको