१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर पर्यटकका लागि खुला

एजेन्सी । इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर जिर्णोद्धारपछि पुनः खुला गरिएको छ । बिहीवार प्रधानमन्त्री मोस्तफा मदबौलीले बेन एज्रा सिनागोग खुला गर्नुभएको इजिप्टको पर्यटन र पुरातात्विक मन्त्रालयले जनाएको हो ।

राष्ट्रपति पौडेलद्वारा पाटनस्थित कृष्ण मन्दिरको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गर्नु भएको छ । राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गर्नु भएको

सुपा देउराली मन्दिरमा पर्यटक बढेसँगै मासिक लाखौं आम्दानी, रकम शिक्षा र विकासका काममा खर्च

अर्घाखाँची । अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेसँगै मासिक लाखौं रूपैयाँ आम्दानी हुने गरेकाे छ । मन्दिरको भेटीबाट विद्यालयका शिक्षकलाई तलबदेखि

नवलपरासीको बाबा बर्दगोरिया मन्दिर क्षेत्रमा शिखर शैली मन्दिरका भग्नावेश भेटिए

नवलपरासी । नवलपरासीको बाबा बर्दगोरिया मन्दिर क्षेत्रमा शिखर शैली मन्दिरका भग्नावेशहरु भेटिएका छन् । पुरातत्व विभागले गरेको उत्खनन्का क्रममा ती भग्नावेशहरु फेला परेका हुन् । नवलपरासीको सुनवल नगरपालिका–११ भूमहीस्थित बाबा

न्यातापोल मन्दिर निर्माण भएको ३ सय २२ वर्ष पुग्यो

भक्तपुर । नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको न्यातापोल (पाँचतले) मन्दिर स्थापनाको ३ सय २२ वर्षमा प्रवेश गरेको छ । भक्तपुर टौमढी स्थित विश्व सम्पदा न्यातापोल आज ३ सय २१ वर्ष

भारतको आन्ध्र प्रदेशमा प्रशंसकले बनाए अभिनेत्री सामन्थाको मन्दिर

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुको भारतको आन्ध्र प्रदेशमा एक प्रशंसकले मन्दिर बनाएका छन् । अप्रिल २८ मा आफ्नो ३६ औं जन्मदिन मनाउन लागेकी सामन्थाको जन्म दिनको अवसर

१९९० सालको भूकम्पले भत्काएको ऐतिहासिक मन्दिर अझैं पुनर्निर्माण हुन सकेन

काठमाडौं । वि.सं १९९० सालको महाभूकम्पले भत्काएको इन्द्रचोकमा रहेको ऐतिहासिक महादेवको मन्दिर हालसम्म पुनर्निर्माण हुन सकेको छैन् । भूकम्पले क्षती पुर्‍याएका धरै सम्पदा पहिलाको रुपमा फर्कदा पनि यो ऐतिहासिक मन्दिरको

मन्त्री यादवद्वारा मन्दिर र विवाह भवनको उद्घाटन

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सथानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्मित मन्दिर र विवाह भवनको उद्घाटन गर्नुभएको छ । शनिबार गृहनगर वीरगञ्ज पुग्नु भएका वनमन्त्री यादवले वीरगञ्ज-१५ स्थित भिषवामा

आधारभूत आवश्यकता उपेक्षा, पार्टी कार्यालय र मन्दिरलाई बजेटकाे ‌ओइराे

एमालेलाई मदन–आश्रित र मनमोहन भवन तथा प्रतिष्ठान, माओवादी केन्द्रलाई सहिद स्मृति भवन तथा प्रतिष्ठान, एकीकृत समाजवादीलाई पुष्पलाल स्मृति भवन तथा प्रतिष्ठान र नेपाली कांग्रेसलाई बीपी र गणेशमान स्मृति भवन तथा

लुम्बिनीको मायादेवी मन्दिरमा रहेको स्वयम्भू चैत्यको मर्मत सुरू

मन्दिरको छानोमा रहेको स्वयम्भू चैत्यको गजुरबाट मर्मत सम्भार थालिएको हो । सुनको मोलम्बा लगाइएको स्वयम्भू चैत्यको १३ वटा त्रयोदशी भुवन र हर्मिकको नापतौल गरी मर्मत गरिएको हो ।