१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


मन्दिर सञ्चालक समितिमा पनि दलीय भागवण्डा

काठमाडौं । नेपालमा दलीय भागवण्डा कति ब्यापक र तल्लो तहसम्म पुगेको छ भन्ने उदाहरण अर्घाखाँची जिल्लामा देखिएको छ । अर्घाखाँचीको प्रसिद्ध सुपा देउराली मन्दिरका सञ्चालक समितिमा पनि दलीय भागवण्डा गरिएको