१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मेचीनगरको हडियाँ सिँचाई आयोजना मर्मत नहुँदा सयौं हेक्टर जमिन बाँझै

झापा । मेचीनगरको हडियाँ रेगुलेटर सिँचाइ आयोजनाको भत्किएको मुहान ममर्त नहुँदा चार सय हेक्टर जमिन बाँझै रहेको छ । चार वर्षअघि एसियाली विकास बैंकको पाँच करोड २२ लाख रुपैयाको लागतमा

एक सय ३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा

गलेश्वर । वि.सं. १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा

मेची राजमार्ग मर्मतको काम अलपत्र

इलाम । झापाबाट पूर्वी पहाडका तीन जिल्लालाई तराईसँग जोड्ने मेची राजमार्गको इलाम खण्डमा सडक पुनःस्थापनाको काम अलपत्र परेको छ । दैनिक सयौँ सवारीसाधनको आवतजावत हुने राजमार्ग मर्मतका लागि ठेक्का सम्झौता

२७ वर्षपछि नारायणहिटीमा सरसफाइ, रङरोगन र मर्मत

संग्रहालयको महत्वपूर्ण कास्की बैठकमा राखिएको कार्पेट र कुर्सीले बल्ल मुहार फेर्न मौका पाएको छ । संग्रहालयमा भएका बहुमूल्य र ऐतिहासिक सामग्री राजा महाराजा विदेश भ्रमण जाँदा उपहार प्राप्त हुन् ।

सातदोबोटो–चापागाउँ सडकखण्डमा स्थानीयको अवरोध

सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरी अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको छ ।

सिनो हाइड्रोले राेक्याे मेलम्ची आयोजना मर्मतको काम, मेसिन र कामदार फर्काउँदै

गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको सपना पर धकेलिएको छ । आगामी चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिक रूपमा वितरण गर्ने

एक महिनापछि सुर्खेत विमानस्थल सञ्चालनमा

धावनमार्गको मर्मत सकिएसँगै मंगलबारबाट विमानस्थलबाट वायुसेवा कम्पनीहरूले नियमित उडान गरेका छन् ।

समयमा मर्मत नगरेका सवारीले दुर्घटना बढायो : मन्त्री यादव

मन्त्री यादवले ट्राफिक, खराब अवस्थाको गाडी र चालकको कारणले दुर्घटना निम्तिने गरेको उल्लेख गर्दै गाडीको अवस्थाको कारणले दुर्घटना निम्तिन नदिन ध्यानाकर्षण समेत गराउनुभयो ।

भरतपुरका २३ खानेपानी आयोजनाको निर्माण, विस्तार र मर्मत

सङ्घीय सरकार, वाग्मती प्रदेश सरकार, खानेपानी बोर्ड र स्थानीय निकायबाट बजेट जुटाएर आयोजनाहरुमार्फत काम गरिएको उहाँको भनाइ छ ।

सडक मर्मत नहुँदाको पीडा : सक्ने बिरामी हेलिकप्टरमा, नसक्ने मृत्यु कुर्दै

साना सवारी साधन सञ्चालन नआउँदा आफन्त बचाउन लाखौँ खर्चेर एयर एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको स्थानीय गणेश लिम्बुले बताउनुहुन्छ ।