मन्त्री कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गरेसँगै नेपालमा खेर गइरहेको विद्युत भारतीय बजारमा प्रवेश गरेको बताउनुभयो । अब भारतमा विद्युत् बेचेवापत् प्रतिमहिना २ अर्ब रुपैयाँ प्राप्त गर्ने उहाँले बताउनुभयो