२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गायक प्रमोद खरेलको स्वरमा ‘मलाई बाँच्न सिकायौ’ सार्वजनिक

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको ‘मलाई बाँच्न सिकायौ’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ । गीतकार नमिता दवाडीको शब्द शृजना रहेको सार्वजनिक गीतमा हेमन्त शिशिरको संगीत तथा