१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कालीकोटमा मलामी गएका १५ जना सम्पर्क बिहीन

काठमाडौं । कालिकोटमा मलामी गएका १५ जना सम्पर्कबिहीन भएका छन् । तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कबिहीन भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । मलामी गएका

मलामीबाट फर्केको ट्याक्टर दुघर्टनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

दुर्घटनामा परी गम्भीर घाइतेको खाँदवारी अस्पताल र मनकामना अस्पताल तुम्लिङटारमा उपचार हुन नसकेपछि ८ जनालाई थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

मलामी बोकेको ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु, ४४ घाइते

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका– १० मा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४४ जना घाइते भएका छन् । शुक्रबार दिउँसो मलामी लिएर फर्कदै

मलामी चढेको बस दुर्घटना हुँदा ७ को मृत्यु

पाल्पा । बुटवल वुद्धनगरबाट शव लिएर रिडीतर्फ जाँदै गरेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको स्थानीयले बताएका छन् । आज बिहान लु १ ख ७२७९

मलामी बोकेको जीप दुर्घटना हुँदा १७ जना घाइते

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । कुश्मा नगरपालिका–१३ खौलालाँकुरी देखि सदरमुकाम कुश्माबजार आउँदै गरेको ग २ च ५२१३ नम्बरको जीप पिपलटारीमा

आर्यघाटमा चर्को रकम असुल्दै फूल व्यापारी

काठमाडौं, मंसिर १९ । काठमाडौंको धार्मिकस्थल पशुपतिनाथस्थित आर्यघाटमा दाहसंस्कारका लागि शव ल्याउनेबित्तिकै फूलमाला र पानी बेच्नेहरु तँछाड–मछाड गर्दै मलामीहरुबीच पुगेर हैरानी दिने गर्दछन् । ती फूल व्यापारीहरुले आफन्त गुमाएर पीडामा

देवघाटमा मलामीको भीडभाड

चितवन, कात्तिक २४ । कोरोना सङ्क्रमण बढिरहेको बेला देवघाटमा अन्त्येष्टि गर्न जाने मलामीहरुको भीडभाड देखिने गरेको छ । एउटै शव लिएर चार सयसम्म मलामी आउने गरेका छन् । देवघाट क्षेत्र