२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कृषकहरुलाई मल उपलब्ध गराउन सभामुखद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो