५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट, नारा खुल्ला छनोटबाट गरिने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लोगो, मस्कट, गीत रचना र नारा बनाउने सार्वजनिक सूचना निकालेको छ । राखेपले आइतबार