१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


चर्चित फुटबलर रोनाल्डोले अब चढ्नेछन विश्वकै महंगो कार

काठमाडौं । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोको जीवयापन निकै लोभलाग्दो छ । फुर्सदमा घुमघाम गर्ने, परिवार र साथीभाइसँग रमाउने उनको सौख हो । साथै उनी विलाशी जीवन विताउन खुबै आनन्द मान्छन्