१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सेनाको संख्या घटाउनुपर्ने बहस चलाउनु रहस्यमय र अनुचित : राप्रपा अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अङ्गको रुपमा रहेको नेपाली सेनाको सम्बन्धमा केही समय यता अकारण निरर्थक बहस सिर्जना गर्न खोजिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ