२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जसपामा ठाकुर पक्षका चार नेता पार्टीबाट निष्कासित, निर्वाचन आयोगमा पत्र बुझाइयो

जेठ ८ गतेको कार्यकारिणीको बैठकको निर्णयअनुसार पटक–पटक स्षटीकरण सोध्दा नदिएकाले कारबाही गरिएको उल्लेख गर्दै आयोगको आफ्नो दलको दर्ता किताबबाट उनीहरूको नाम हटाउन अनुरोध गरिएको छ ।

जसपा अध्यक्ष ठाकुर र महतो बालुवाटारमा, सरकारमा सहभागी हुनेबारे आजै निर्णय गर्ने

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन् । जसपाको यो समूहले सरकारमा सहभागी हुनेबारे आजै निर्णय गर्नेछ ।

जसपा किचलो : ठाकुर पक्षका चार नेतालाई फेरि स्पष्टिकरण सोधियो

उपेन्द्र यादव पक्षले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई जेठ ११ गते स्पष्टिकरण माग्दै पत्र पठाएको थियो । चारै नेताले स्पष्टीकरण नबुझाएपछि शनिबार पुन: स्पष्टिकरण

जसपामा दोहोरियो मधेशवादी दलहरूको ‘महारोग’, नाटकीय घटनाले मात्र जाेगिने

अब एक अध्यक्षले अर्को अध्यक्ष र तिनका समर्थकलाई पार्टीबाट निष्कासन गर्ने क्रम सुरु हुने देखिएको छ । एकले अर्कोलाई कारबाही गर्न आ–आफ्नो गुट केन्द्रित कार्यकारिणी समितिको बैठकको सहारा लिएका छन्

जसपामा स्पष्टीकरणको जुहारी, जवाफ पेश गर्न ठाकुर र यादव दुवैलाई तीन–तीन दिनको म्याद

पार्टी अध्यक्ष यादवले पार्टीको विधान धारा ४९ बमोजिम अनुशासनको कारबाही सम्बन्धी व्यवस्थाअनुसार ठाकुरलाई ९ बुँदे स्पष्टीकरण सोधेलगत्तै अर्को अध्यक्ष ठाकुरले पनि यादवलाई ७ बुँदे स्पष्टीकरण सोध्नुभएको हो ।

नयाँ सरकार गठनको दौडमा नलाग्ने ठाकुर पक्षको भनाइ

जसपा नेता राजेन्द्र महतोले आफुहरु पद र कुर्सीका लागि नलागेको बताउनुभयो । जसपा आफ्नो माग र मुद्दाको पक्षमा मात्रै रहेको उहाँको भनाइ थियो ।

महन्थ ठाकुर भन्छन्–तटस्थ बस्छौं, अतिरिक्त आकांक्षा छैन

काठमाडौं, जेठ ७ । जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर पक्षले नयाँ सरकार गठनका सन्दर्भमा पनि तटस्थ बस्ने निर्णय गरेको छ । आफैलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएका बेला पनि

देउवा निवासमा सर्वदलीय बैठक, माधव नेपाल पनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । नयाँ सरकार गठनका लागि कांग्रेसले अन्य दलहरुसँग पनि छलफल गर्न सर्वदलीय बैठक बोलाएको हो । बैठकमा सहभागी हुन जनता समाजवादीका नेताहरु

जसपामा ठाकुर र यादवबीच सहमति भएपछि राजनीतिमा नयाँ मोड, मुलुक निर्वाचनमा जाने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अरू पार्टी नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले हिजो संयुक्त विज्ञप्ति निकालेर अरू राजनीतिक दल नेतृत्वको सरकारमा

आफैले नेतृत्व पाए सरकारमा जाने जसपाको निर्णय, कार्यकर्तालाई एकतावद्ध रहन ठाकुर र यादवको आग्रह

काठमाडौं, जेठ ४ । जनता समाजवादी पार्टी (जसपा) मा तत्काल सरकारमा नजाने विषयमा सहमति बनेको छ । पार्टीका दुई नेता महन्थ ठाकुर र उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ति निकाल्दै आफ्नै