२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


यादव पक्षीय बैठक बसिरहेकै बेला ठाकुरकाे विज्ञप्ति- ‘आज जसपाको कुनै बैठक डाकिएको छैन’

विज्ञप्ति जारी गर्दै ठाकुरले विभिन्न सन्चारमाध्यम र सामाजिक संजालबाट जसपाको बैठक भनि प्रसारित भइरहेका समाचारहरूमा गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । ।

महन्थ–राजेन्द्रको साथमा जसपाका १९ सांसद रहेको दावी, सांसदलाई राखियो रिसोर्टमा

काठमाडौं, वैशाख ३० । जनता समाजवादी पार्टीभित्रको रडाकोमा महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष दुई कित्तामा उभिएका छन् । ठाकुरका साथमा राजेन्द्र महतो तथा यादवको साथमा बाबुराम भट्टराई देखिनुभएको छ

कांग्रेस–जसपा बैठक : गठबन्धनकाे नेतृत्व आफूले गर्ने ठाकुर पक्षकाे बटमलाइन

बैठकमा जसपाका नेताहरूले आफ्नो नेतृत्वमा सरकार बनेको खण्डमा मात्र विपक्षीसँग सहमति गर्ने बटमलाइन राखेको बताइएको छ । त्यसो हुन नसकेमा विपक्षी गठबन्धनलाई सहयोग नगर्ने उनीहरूको भनाइ थियो ।

जनता समाजवादी पार्टी फूटतर्फः ठाकुर र महतोले राष्ट्रपतिलाई भने नयाँ सरकारको पक्षमा छैनौं

काठमाडौं, वैशाख २९ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आफ्नो पार्टी नयाँ सरकारको पक्षमा नरहेको दावी गर्नुभएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर दुबै

जसपा नयाँ सरकार गठनमा संलग्न नहुने

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्काे सरकार निर्माणमा संलग्न नहुने बताउनुभएको छ । हिजो जारी विज्ञप्तिमा ठाकुरले आफ्ना पार्टीले उठाएका मुद्दाबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग

हामी विश्वासको मतको तटस्थमा छौं– महन्थ ठाकुर

ठाकुरले आफूहरूको माग केही सम्बोधन गरेकोमा सरकारलाई र मागहरूमा सदासयता प्रकट गरेकोमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई धन्यवाद दिनुभयो ।

ओलीलाई भेटेर जसपाका नेताले भने, `विश्वासको मत दिन सक्दैनौं`

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने स्पष्ट पार्नुभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर

देउवालाई भेट्नासाथ ओली भेट्न बालुवाटार पुगे ठाकुर र महतो

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटपछि जसपाका दुई नेता प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका छन् । देउवासँग डेढ घण्टा लामो छलफलपछि जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र

जसपाका दुई नेता ठाकुर र महतो देउवालाई भेट्न पुगे बूढानीलकण्ठ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उहाँकै निवास बूढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भोलि

विभाजनको साइत पर्खदै जसपा !

‘विजय गच्छदार, जयप्रकाशहरू पनि कुनै बेला मधेशी दलमै थिए, उनीहरू पनि फुटे,’ बराल भन्नुहुन्छ, ‘यीनीहरूको चाला पनि यस्तै हो, हतारमा मिले तर किन मिले ? सबै स्वार्थको खेल हो ।