२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


महन्थ ठाकुरलाई भेट्न रामचन्द्र पौडेल हात्तिवन, पौडेल र ठाकुरबीच नयाँ सत्ता समीकरण विषयमा छलफल

काठमाडौं, चैत २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्नुभएको छ । आइतबार बिहान वरिष्ठ नेता पौडेल अध्यक्ष ठाकुरलाई भेट्न उहाँकै निवास

जसपाका नेताहरु बालुवाटारमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरु बालुवाटार पुगेका छन् । सत्तासमिकरणबारे छलफल गर्न महन्थ ठाकुरलगायत नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका हुन् । ठाकुरसँगैं जसपाका सर्वेन्द्रनाथ

जसपा-कांग्रेस छलफल सकारात्मकः ठाकुरले भने, ‘तपाईंहरूबाट प्रधानमन्त्री बनेको सुन्दा खुसी छु’

‘हामीले आफ्नो तीनवटा मागहरू राखेका छौं,’ ठाकुरले भन्नुभयो, ‘बैठक सकारात्मक भएको छ ।’ उहाँले रेशम चौधरीको रिहाइ, गिरिजचन्द्र लालको प्रतिवेदन सार्वजनिक, मधेश र थरुहट आन्दोलनमा सहभागीलाई जेलमुक्त र संविधान संशोधनको

एजेण्डा पूरा भए सत्ता समिकरणबारे छलफल गर्ने : महन्थ ठाकुर

काठमाडौं, फागुन २७ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीले उठाएको एजेण्डा पूरा भएपछि मात्रै सत्ता समिकरणबारे छलफल गर्ने बताउनुभएको छ । बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै

‘प्रतिनिधिसभा पुनःस्थापना भएपनि नेकपाका कारण समस्या समाधान नहुने’

काठमाडौं, माघ ११ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधिसभा पुनःस्थापना भए पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कारण समस्या समाधान नहुने बताउनुभएको छ । जसपा र नेपाल लोकतान्त्रिक

भारतसितको सीमानाका तत्काल खोल्न जसपाको माग

काठमाडौं, मंसिर ९ । जनता समाजवादी पार्टी (जसपा) नेपालले भारतसँगको सीमानाका खुला गर्न माग गरेको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर कोरोना

जसपाको केन्द्रीय कार्यकारिणी बैठक कात्तिक पहिलो साता

काठमाडौं, असोज २४ । केन्द्रीय कार्यसमिति गठनका विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी बैठक आउँदो कात्तिक पहिलो साता बस्ने भएको छ । बैठकमा संघीय परिषद्को अध्यक्ष चयन

जनता समाजवादीको प्रधानमन्त्री ओलीमाथि आक्षेपः ‘मानसिक दृष्टिले अत्यन्तै कमजोर’

काठमाडौं, साउन २५ । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमाथि गम्भीर आक्षेप लगाएको छ । जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको नेतृत्वमा बसेको चार दिने केन्द्रीय