एजेन्सी । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बास चार दिने राजकीय भ्रमणमा चीनको बेइजिङ पुग्नुभएको छ । चीनले इजरायल प्यालेस्टाइन शान्ति वार्तालाई सहजीकरण गर्न मद्दत गर्ने अपेक्षाबीच अब्बास चीन पुग्नुभएको हो ।