३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


सरकारलाई नेविसंघको प्रश्न- चुच्चे नक्सामा समेटिएका महाकाली पारिका गाउँमा किन जनगणना नगरेको

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चुच्चे नक्सामा समेटिएका महाकाली पारिका गाउँमा जनगणना गर्न सुरपरिवेक्षक किन नपठाएको भन्दै सरकारसँग प्रश्न गरेको छ । जनगणनाको अन्तिम दिनसम्म महाकाली पारिको कालापानी, लिपुलेक