ओलीले महाकाली नदी पुर्वको जमिन नेपालको भएको र सो जमिनलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरी संविधानको अनुसूचीमा पनि राखिसकेको स्मरण गर्दै भू–भाग फिर्ता ल्याउनका लागि भारतसँग वार्ता भइरहेको बताउनुभयो