घटना छानविनकै क्रममा रहेको भन्दै भट्टले सत्यतथ्य पुष्टि नभएको अवस्थामा दुुई देशबीचको सम्बन्धमा खलल पार्ने किसिमका सूचना तथा समाचार सम्प्रेषण नगरिदिन पनि आग्रह गरिएको छ ।
शुक्रबार महाकाली नदीमा रहेको तुइन तरेर भारत जान लाग्दा एसएसबीका प्रहरीले तुइनको लठ्ठा काटिदिएपछि नेपाली युवक नदीमा खसेर बेपत्ता भएका छन् ।
दार्चुला, साउन १५ । दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुईनबाट खसेर एकजना बेपत्ता भएका छन् । शुक्रबार बिहान साढे ८ बजेतिर महकाली नदी तर्ने क्रममा तुईनबाट खसेर
दुर्गा उपाध्याय कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव ८ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । पानीको बहाव बढेसँगै आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ
अहिले पानीको सतह ७ मिटर नजिक पुगेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित कार्यालयले जनाएको छ । पानीको बहाव ७ मिटर पुगे खतराको संकेत मानिन्छ ।
बैतडी, असार ४ । लगतारको वर्षाले महाकाली र सेती नदीका साथै अन्य खोलाहरुमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेका छन् । दार्चुलादेखि बैतडी हुँदै डडेल्धुरा– कञ्चनपुरतर्फ बग्ने
फलफूल बोकेको जिप सडक छेउमै पल्टेको र रुखको आडले रोकिँदा धेरै क्षति हुन नपाएको प्रहरीले जनाएको छ । जिपमा चालक सहित चारजना सवार रहेका थिए ।
डडेलधुरा । लगातारको वर्षाका कारण महाकाली नदीमा जलस्तर बढेपछि डडेलधुरास्थित प्रसिद्ध धार्मिकस्थल पर्शुरामधाम जोखिममा परेको छ । बिष्णुको छैटौं अवतार पर्शुरामले हजारौं वर्ष यस स्थानमा तपस्या गरेको धार्मिक स्थलको रुपमा
काठमाडौं, साउन ७ । आज (बुधबार) देशका मुख्य नदीहरुमा जलसतह घट्दोक्रममा रहेको छ । कन्काई, कमला, वाग्मती, नारायणीलगायतका नदीहरुको बहाव घट्दोक्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।