५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


एमालेविरुद्ध महागठबन्धन बनाउने गठबन्धनकाे पहल

आगामी मंसिर ४ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने लिखित सहमति गरिसकेका सत्तागठबन्धनका नेताहरू गठबन्धनबाहिर रहेका राजनीतिक दलहरूलाई समेटेर महागठबन्धन बनाउने प्रयास गरिरहेका छन् ।