१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमाले स्थायी कमिटी बैठक स्थगित, आजै साढे ३ बजे बस्ने

विधान महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य प्रतिनिधि रहने वैधानिक व्यवस्था रहे पनि नवौं महाधिवेशनपछि ती सदस्य निर्वाचित नभइ माओवादीसँग पार्टी एकता भएकाले महाधिवेशन प्रतिनिधि निश्चित गर्न छलफल हुनेछ ।