साथै आफूहरूबीच भएको संवादको विषयमा नेता कृष्णप्रसाद सिटौला, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेललाई जानकारी दिने पनि छलफल भएको स्रोतको भनाइ छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले आज पनि आफ्नो समुहका केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै हुनुहुन्छ । आज उहाँले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका आफूनिकट केन्द्रीय सदस्यहरूसँग कुराकानी गर्न लाग्नुभएको हो
अक्कल कुँवरकाठमाडौं, असार ६ । शुक्रबार सम्पन्न केन्द्रीय समितिबाट आसन्न १४ औं महाधिवेशनको कार्यतालिका पारित गरेसँगै नेपाली कांग्रेसभित्र नेतृत्वका लागि दौडधुप सुरु भएको छ । कार्यतालिका पारितसंगै दौडधुपको सुरुवात सभापति
एक कार्यकाल नै पार्टीसत्ता राम्ररी सम्हाल्न नसकेका देउवाको अर्को कार्यकालका लागि गरेको दावीले उनको समूहभित्रै असन्तुष्टि सृजना गराएको छ । देउवाको सभापतित्व कार्यकालमा भएका संघदेखि स्थानीय तहसम्मका निर्वाचमा नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन केन्द्रित सक्रियता बढेको छ । भदौ १६ बाट महाधिवेशन गर्ने निर्णय केन्द्रीय समितिबाट अनुमोदन भएपछि नेताहरुले सक्रियता बढाएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले हिजो
संविधानको व्यवस्थालाई टेकेर थप गरिएको ६ महिने कार्यकालभित्र महाधिवेशन गर्न नसके कांग्रेसको वैधानिकता नै समाप्त हुनेछ । पार्टीको वैधानिकता जोगाउन आगामी भदौमा महाधिवेशन सम्पन्न गर्नु कांग्रेसलाई अन्तिम अवसर हो ।
काठमाडौं, असार ३ । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको कार्यतालिकामा सामान्य संशोधन हुने भएको छ । बिहीबारबाट शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा तालिका संशोधनको प्रस्ताव लगिएको छ । सहमहामन्त्री प्रकाशशरण
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । आज २ बजे डाकिएको बैठकमा पार्टीको १४ औं महाधिवेशन कहिले र कसरी गर्ने भन्नेमा केन्द्रित रहने नेताहरूले बताएका छन् ।
सप्तरी, सिन्धुपाल्चोक, सर्लाही, बारा, प्यूठान, बर्दिया, रुकुम पश्चिम, रौतहट लगायका जिल्लाहरूमा क्रियाशील सदस्यताको विवाद उत्पन्न भएको छ । क्रियाशील सदस्यताको विषय टुंगाएर क्रियाशील सदस्यता छानविन समितिले असार २० गतेभित्र पार्टीलाई
रोमन आचार्यकाठमाडौं, जेठ ३० । एकातिर कोरोना महामारी र जनस्वास्थ, अर्कोतिर पार्टीको १४ औं महाधिवेसन, कांग्रेस गर या मर स्थितीमा पुगेको छ । विधानसम्मत् पार्टीको १४ औं महाधिवेसन करिब डेढ