२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद ६ महिना थप, महाधिवेशन भदौ ७ गतेदेखि हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद ६ महिनाका लागि थप गरिएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले ६ महिना म्याद थप्ने निर्णय गरेको हो ।

पत्रकार महासंघको २६ औं महाधिवेशन आज, एक महिनापछि चुनाव

काठमाडौं । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आज काठमाडौंमा हुँदैछ । राष्ट्रिय सभागृहमा आयोजित महाधिवेशनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुनेछ । महाधिवेशनका लागि पत्रकार महासंघका जिल्ला शाखाका अध्यक्ष, प्रदेश

महाधिवेशनको मिति तय गर्न कांग्रेस बैठक बस्दै, सदस्यता वितरण र नविकरणको विवादबारे पनि छलफल हुने

काठमाडौं । १४ औं महाधिवेशनको नयाँ मिति तय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकमा अनिश्चित बनेको महाधिवेशन र समसामयिक राजनीतिक परिवेशबारे

बुधबार बस्ने बैठकका लागि कांग्रेसका दुई समूहको बेग्ला बेग्लै रणनीति

विधान कार्यान्वयन गर्न असक्षम कांग्रेस केन्द्रीय कार्यसमितिको रणनीतिक बैठक बुधबार बस्दैछ । पार्टीको १४औं महाधिवेशन कार्यतालिका संसोधन गर्नु बैठकको मुख्य एजेण्डा हो ।

महाधिवेशन नहुनेमा कांग्रेस ढुक्क

रोमन आचार्य (इमेज)काठमाडौं, फागुन २ । कांग्रेसको वर्तमान कार्यसमितिको आधिकारिकता फागनु ७ गते समाप्त हुँदैछ । १४ औं महाधिवेशन कार्यतालिका अनुसार नयाँ कार्यसमिति चयन हुन अब मात्र ५ दिन बाँकी

कांग्रेस १४औं महाधिवेशनको तयारीमा जुटिसक्यो– नेतृ संग्रौला

दाङ । नेपाल महिला संघकी पूर्व अध्यक्ष एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौलाले पार्टी आगामी १४औं महाधिवेशनको तयारीमा जुटिसकेको बताउनुभएको छ । संविधानको सर्वोच्चता र पार्टीकोे वैधतालाई बचाउनु कांग्रेसको

राप्रपामा अन्योल : तयारीमा चुनाव कि महाधिवेशन ? (भिडियो)

रोमन आचार्यकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को आगामी वैशाख २८ मा हुने भनिएको एकता महाधिवेशन नहुने सम्भावना बढेको छ । वैशाखका लागि घोषणा भएको मध्यावधि निर्वाचनका कारण राप्रपाको प्राथामिकता परिवर्तन

महाधिवेशन नगराएर अस्तित्व संकटमा परेको कांग्रेसको पहिलो शक्ति बन्ने दाउ

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ला भन्ने आश कांग्रेसीहरूमा देखिदैन । इतर समूहलाई महाधिवेशनको चासो कम हुँदा संस्थापन पक्षलाई पनि हाइसञ्चो भएको छ ।

महाधिवेशनको कार्यतालिका पछि सारेर निर्वाचनको तयारीमा जुट्छौं– दिलेन्द्र बडू

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसा बडूले पार्टी महाधिवेशन छाडेर निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ । ईमेजखबरसँगको कुराकानीमा उहाँले बैशाखमा हुने भनिएको मध्यावधि निर्वाचनको प्रचारप्रसारको लागि पार्टीले तयारी थालेको

महाधिवेशनका लागि झापाबाट १७ जना चयन

झापा, पुस ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशनका लागि झापाका १७ जनाले जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार घोषणा गरेको महाधिवेशन आयोजक कमिटीमा नेकपा झापाका अध्यक्ष