नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट काठमाडाैंमा हुँदैछ । महाधिवेशन उद्घाटन स्थल भृकुटीमण्डपमा तयारी पूरा भएको कांग्रेसले जनाएकाे छ ।
नेपाली कांग्रेसको १४ औ महाधिवेशन शुक्रबारबाट काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशन उद्घाटन स्थल भृकुटी मण्डपमा तयारी तीव्र पारिएको छ । कामदारहरु मञ्च निर्माणमा व्यस्त देखिएका छन् ।
उहाँले नेपाली कांग्रेस पार्टीको ८ वटा चरणमध्ये ७ वटा तहमा निर्वाचन हुने र त्यसमध्ये हालसम्म ६ वटा तहमा निर्वाचन सकिएको बताउनुभयो ।
काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनको सुरक्षाका लागि दुई हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले विशेष सुरक्षा योजना अन्तर्गत प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीको
आगामी २४ गते दिउँसो १ बजे उद्घाटन हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले नेतृत्वसहित केन्द्रीय पदाधिकारी चयन गर्नेछ ।
देशका व्यवस्थापक मानिने नेताहरूले जनताको स्वास्थ्यका विषयमा एक वचन बोलेनन् । त्यसो त उनीहरूको हरेक अभिव्यक्तिले देशको भविष्यसँग जोडिएको हुन्छ ।
लिङ्देनले पार्टीको मुख्य एजेण्डा रहेको हिन्दु राष्ट्र र राजसंस्थालाई पुनःस्थापना गराएरै छाड्ने दाबी गर्नुभयो । सके निर्वाचनबाट र नसके आन्दोलनबाट पार्टीको एजेण्डालाई स्थापित गर्ने आफ्नो धेय रहेको बताउनुभयो ।
काठमाडौं । महाधिवेशन प्रतिनिधिको विवाद टुंगिन नसक्दा राप्रपा महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया लम्बिएको छ ।बुधबारबाट काठमाडौंमा शुरु भएको एकता महाधिवेशनमा प्रतिनिधिको विषयलाई लिएर दुई दिनदेखि विवाद जारी छ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनका क्रममा आजदेखि चुनावी प्रक्रिया शुरु हुदैछ । नयाँ नेतृत्व चयनका लागि भोलि हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता, दाबी विरोध र उम्मेदवारको
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनका क्रममा हिजो साँझदेखि नै बन्दसत्र शुरु भएको छ । बन्दसत्र आज पनि जारी रहने छ भने भोलि नयाँ नेतृत्वका लागि निर्वाचन हुने