काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसले अहिलेसम्म ६२ जिल्लामा पार्टीको नयाँ नेतृत्व चयन गरेको छ । अहिलेसम्म प्रदेश १ र कर्णालीका सबै जिल्लाको अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ ।
अध्यक्ष नेपालले राष्ट्रवादको ब्राण्ड, प्रजातन्त्रको ब्राण्ड तथा समाजवाद र समानताको ब्राण्ड गरी देशका राजनीतिक पार्टीमा तीनवटा ब्राण्ड रहेको बताउनुभयो ।
साथै उहाँले राप्रपा र एकीकृत माओवादीको गोत्र मिल्ने बताउनुभयो । गणतन्त्रवादी र राजावादीको मुख्य विचार नमिले पनि देशको हितको लागि भने आफूहरुको कुरा मिल्नेगरेको जिकिर गर्नुभयो ।
पार्टीमा भूमिकाको विषयमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘भर्खर त महाधिवेशन सकियो, सोचौंला नि भोलिदेखि ।’
दशौं राष्ट्रिय महाधिवेशनको समापनमा सम्बोधन गर्दै उहाँले महाधिवेशन सम्पन्न गर्न सरकारले सुरक्षा व्यवस्था मिलाइदिएको धन्यवाद दिनुभएको हो ।
अध्यक्ष ओलीले महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गर्नुभएको छ ।
पार्टीलाई कामकाजी बनाउनेगरि केन्द्रीय कमिटीको बैठक बस्ने उहाँले बताउनुभयो । दशौं केन्द्रीय कमिटीको पहिलो बैठक सौराहमै बस्नेछ ।
चितवनमा भएको १०औं महाधिवेशनमा एमाले कार्यकर्ताले आफूसँगै काम गरेका पुराना नेता भन्दा पूर्व माओवादीका नेतालाई पत्याएर पदाधिकारीका विभिन्न पदमा निर्वाचित गरेका छन् ।
एमालेले मंगलबार निर्वाचनपछि अध्यक्ष लगायतका १९ पदाधिकारीको चयन गरेको छ । यद्यपि ५ सदस्य भने सर्वसम्मत भएका थिए ।
६ पदका लागि सात जनाले प्रतिस्पर्धा गरेकोमा सबैभन्दा कम ७ सय २५ मत आएसँगै उहाँ पराजित हुनुभएको हो ।