५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


आजदेखि काठमाडौंमा फोहोर उठ्न थाल्याे, व्यवस्थापन गर्न एक महिना लाग्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर उठाउन थालेको छ । ल्याण्डफिल्ड साइट वरपरका स्थानीय र काठमाडौं महानगरपालिकाबीच हिजो साँझ सहमति भएपछि महानगरपालिकाले आज विहानदेखि फोहोर उठाउन थालेको हो । गत

पुर्ख्यौली व्यवसायबाट पलायन धोबी समुदायका युवा, राजाले बक्सिस दिएको जग्गामा महानगरकाे तारबार

कुनैबेला यिनीहरूले लुगा धोएको हेर्न पर्यटकहरूको घुइँचो लाग्थ्यो । प्रविधिको प्रयोग र यस पेशामा अन्य समुदायका मानिसको प्रवेशसँगै उनीहरू पलायन हुने क्रम बढेको छ ।

पोखराका मेयर जिसीको शल्यक्रिया सफल

शुक्रबार बिहान एक्कासी बिरामी भएका मेयर जिसीलाई उपचारार्थ मेडिप्लस लगिएकोमा पछि मणिपाल अस्पताल हुँदै काठमाडौं न्यूरो सर्जन अस्पताल लगिएको थियो ।

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा छ– काठमाडौं महानगरपालिका

रेनकोट, बत्ति, गल, रुख काट्ने औजारहरू र स्लिपिङ ब्याग लगायतका अत्यावश्यक सामग्रीहरूको पनि व्यवस्था गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो ।

वडा अनुमति दिने, महानगर मेट्ने !

शेर्पाका अनुसार जेठ २३ गते २८ नम्बर वडा कार्यालयको अनुमतिले उक्त चित्र कोरिएको थियो । एक लाख रुपैयाँ भन्दा बढी लगानीमा कोरिएको उक्त चित्र बुधबार महानगरले नगर प्रहरी लगाएर मेटेको

खोप केद्र सञ्चालनका लागि महानगरको पत्र

आगामी २५ गतेबाट ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई चीनबाट ल्याइएको १० लाख कोभिडविरुद्धको खोप लगाइँदैछ ।

निषेधाज्ञाले मारमा परेका मजदुर भन्छन्– ‘जसले खाना दियो, त्यही हाम्रो सरकार’

मजदुरहरूले सामाजिक संस्थाले दिएको खाना खाइरहेका छन् । उनीहरू आफ्ना लागि सहयोग गर्ने र खाना खान दिने नै सरकार भएको बताउँछन् ।

परिक्षणको दायर बढाउँदै महानगर, पाँच दिनमा ५० हजारकाे एन्टिजेन परिक्षण गर्ने

काठमाडौं । कोरोना महामारीका बीच काठमाडौं महानगरपालिकाले कोरोना परिक्षणको दायर बढाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा महानगरपालिकाले यही जेठ १४ देखि १८ सम्म पाँच दिनमा ५० हजार

भरतपुरकाे शिवनगरमा अक्सिजन सहित १५ शय्याको आइसोलेसन निर्माण

महानगरवासी कोरोना संक्रमितको उपचारका लागि भरतपुर अस्पताल, क्यान्सर अस्पताल साथै मेडिकल कलेज तथा अन्य निजी अस्पतालहरूसँग निरन्तर समन्वय गरी सहजीकरण गरिरहेको दाहालले जानकारी दिनुभयो ।

महानगरपालिका र ल्याण्ड फिल्ड साइटका स्थानीयबीच सहमति, फोहोर विसर्जनको अवरोध हट्यो

फोहोर विसर्जनमा अवरोध भएपछि शुक्रबार काठमाडौँ महानगरपालिकाका प्रमुखसहितको छलफलमा उनीहरूका सकारात्मक माग पूरा गर्ने प्रतिबद्धतापछि फोहोर विसर्जनमा गरेको अवरोध खोल्न सहमत भएका छन् ।