काठमाडौं । महानगरीय प्रहरी बृत बौद्धले २० जना जुवाडे पक्राउ गरेको छ । गए राती १२ बजे जुवा खेलिरहेको अवस्थामा २० जनालाइ नियन्त्रणमा लिएको हो । काठमाडौको गोकर्णेश्वर नगरपालिका ५