१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


काठमाडौं महानगरको ४४ प्रतिशत बजेट खर्च

बैठकमा महानगर प्रमुख बालेन्द्र साहले चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गराउनुपर्नेमा जोड दिनुभयो ।

नगर प्रहरी क्विक रेस्पोन्स टिमका पाँच विद्युतीय स्कुटर सञ्चालनमा

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले आगामी दिनमा किन्ने सबै सवारी साधन विद्युतीय हुने घोषणा गर्नुभयो । महानगरभित्र तत्काल केही समस्या पर्दा तत्काल पुग्न बाइक खरिद गरिएको

हैजा देखिएपछि काठमाडौं र ललिपतुर महानगरद्वारा सडकमा खानेकुरा बेच्न रोक

यही व्यवसाय गरेर आफ्नो गुजारा चलाउँदै आएका व्यवसायीहरू भने प्रतिबन्ध लगाएपछि विलखबन्दमा परेका छन् । कतिपय व्यवसायीहरू महानगरको सूचनाबारे जानकार नै छैनन् भने कतिपयले अर्को कामको व्यवस्था गरिदिनुपर्ने माग गरेका

पोखरा महानगरमा बजेट प्रस्तुत गर्न दिने एमाले सहमति

त्यस्तै, महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले रातो किताब किन प्रकाशन गरियो भन्ने विषयमा आफू अनविज्ञ रहेको बताउनुभयो । उहाँले रातो किताब किन भनियो र किन छापियो मेयरले त्यसको जवाफ दिनुपर्ने बताउनुभयो

पर्यटनलाई केन्द्रमा राखेर पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक

‘पर्यटन स्थल, सम्पदाहरूलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने, कतिपय दीर्घकालीन महत्व राख्ने पोखराको परिचयसँग जोडिएको वहुवर्षीय योजनाहरू पनि छन्,’ उहाँले थप्नुभयो, ‘खासगरी यो वर्ष अध्ययन गरेर अर्को वर्षबाट काम थाल्ने

सडक, विद्युत, टेलिकम र खानेपानीकाे अनुगमन महानगरले गर्न पाउनुपर्ने मेयर साहकाे माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सडक, विद्युत, टेलिकम र खानेपानीकाे कामकाे अनुगमन महानगरले गर्न पाउनुपर्ने माग गर्नुभएकाे छ । महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे

फोहोरको समस्या समाधानका लागि शुक्रबार विहान वार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र बञ्चरेडाँडा डम्पिङ साइट आयोजना प्रमुख रविन्द्र बोहोरा पनि बैठकमा सहभागी हुनेछन् ।

जनतालाई हेपेर उम्मेदवार छान्दा काठमाडौंमा राजनीतिक दल पराजित भए : रामचन्द्र पौडेल

वरिष्ठ नेता पौडेलले आफूले कामनपा प्रमुखको उम्मेदवारका रूपमा महिलामा हरिप्रभा खड्गी र पुरुषमा तीर्थमान डंगोललाई अघि सारे पनि निर्णायकले नमान्दा राजनीतिक दल हार व्यहोर्न बाध्य भएको बताउनुभयो ।

ललितपुरमा चिरिबाबुको दोस्रो इनिङ, बालेनसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता

महर्जनले काठमाडौंका नवनिर्वाचित मेयर बालेन्द्र शाहसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । शाहको प्राविधिक दक्षता र आफ्नो व्यवस्थापकीय अनुभवको रसायन मिलाएको स्थितिमा दुवै महानगरले फाइदा लिने उहाँको भनाइ

काठमाडौंमा बालेन शाहको अग्रता कायमै

करिब ५० हजार मत गन्दा शाहले २३ हजार ५८४ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १२ हजार ३८० मत प्राप्त गर्नुभयो ।