माओवादी केन्द्र ललितपुर महानगर कमिटीको शुक्रबार बसेको बैठकले उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको हो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले ललितपुर र विराटनगर महानगरपालिकामा मेयर र उपमेयर दुबैमा जितेको थियो । त्यस्तै पोखराबाहेक सबै महानगरपालिकामा उपमेयर जितेको थियो ।
जनसंख्याको हिसाबले ६ महागरपालिकामा २५ लाखभन्दा बढी नागरिकको बसोबास र स्रोत तथा सामर्थ्यको कारणले सबैको ध्यान खिचेको छ । आकांक्षीहरूको तछाडमछाड चलिरहँदा दलहरूले उम्मेदवारको टुंगो लगाउन नसके पनि भोटको लेखाजोखा
गत आइतबार बसेको समितिको पूर्ण बैठकले समेत निर्वाचनमा महानगरपालिकाभित्र तालमेलको आवश्यकता नरहेको निष्कर्ष निकालेको थियो ।
‘पोखरामा कांग्रेसको नेतृत्वमा निर्वाचनमा जाँदा गठबन्धनलाई जिताउन सजिलो हुन्छ भन्ने कुरा हामीले प्रष्टसँग राखेका छौं,’ उहाँले भन्नुभयो, ‘यसमा सभापति ज्यूले निर्णय गर्न मलाई नि गाह्रो छ भन्नुभएको छ, त्यस्तो अप्रिय
काठमाडौ । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले मेयर पदको उम्मेदवारका लागि नीलकाजी शाक्य र उपमेयरमा शुशिला ढकालको नाम पहिलो नम्बरमा सिफारिस गर्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको पूर्ण
उपमेयरका लागि निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, सीता घिमिरे, सूची चौधरी, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको
महानगरको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन तथा फोहरमैला व्यवस्थापन ऐन अनुसार कसुर मानी सजाय गर्ने उहाँको चेतावनी छ । पछिल्लो समय काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन
मेयर दाहालले चितवन कांग्रेसले असन्तुष्टि जनाउनु स्वभाविक भएको बताउँदै गठबन्धनको निर्णय सबैले मान्नुपर्नेमा जोड दिनुभयो । यद्यपि गठबन्धनमा निर्वाचन लड्दा केहीले अन्तर्घात गर्नेमा भने आफू जानकार रहेकोसमेत बताउनुभयो ।
मेयरका लागि प्रदेश सांसद कृष्ण थापा, वडा नम्बर १३ का अध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, एमाले पोखराका पूर्व अध्यक्ष दीपक पौडेल, बालसिंह काउछा मगर, सावित्री भण्डारी, मिनाकुमारी