१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पोखरा महानगरको बजेट ६ अर्ब २७ करोड, मेलम्ची र हेलम्बु पालिकालाई १०-१० लाख सहयोग

बजेट प्रस्तुत गर्दै गुरुङले भन्नुभयो, ‘यो कार्यले कठिन परिस्थितिमा पालिकाहरूबीच सहकार्यको वातावरण बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’

काठमाडौंमा पुन: खोप अभियान सुरु, अस्पतालहरूमा भिड

वीर अस्पताल, महाराजगञ्जमा रहेको शिक्षण अस्पताल, छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पताल र नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पतालमा खोप लगाउनेहरूको भिड देखिएको छ ।

वीरगञ्ज महानगरद्वारा असार १ गतेदेखि विद्यालय खोल्ने निर्णय

सबै सामुदायिक तथा संस्थागत विद्यालयमा असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरिएको महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले जानकारी दिनुभयो ।

काठमाडौं महानगरद्वारा दुई अस्पताललाई भेन्टिलेटर सहयोग

भेन्टिलेटर प्रदान गर्दै नगर प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रूपमा सेवा पाउने आशा गरेको बताउनुभयो ।

चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज आजदेखि दिइने, महानगरका सबै वडामा खोप केन्द्र

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाइने भएको छ । वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा पहिलो डोज खोप लगाएका