४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


राजेश हमालले भने: दिपाश्रीलाई माफी दिनुहोला

काठमाडौं । महानायक राजेश हमालले सार्वजनिक स्थलमा अभिव्यक्ति राख्दा अरुलाई चोट पुर्‍याउने गरी अभिब्यक्ति नदिन आग्रह गरेका छन् । केही दिनअघि कलाकार दिपाश्री निरौलाले ‘महानायक’का विषयमा दिएको अभिब्यक्ति र टिकाटिप्पणीका