ताप्लेजुङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले देश र जनताको आवश्यकतालाई नजिकबाट नियालेर पार्टीले काम गर्ने बताउनु भएको छ । शर्माले हरेक क्षेत्रका नागरिकको मर्म, भावना र आवश्यकता अनुसार पार्टीले