१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


काठमाडौं उपत्यकामा कोरोना संक्रमणको पारो चढेको चढ्यै

काठमाडौं, भदौ २६ । नेपालमा कोरोना संक्रमितको संख्या करिब ५२ हजार पुगेको छ । दैनिक थपिएका एक हजार बढी संक्रमितमध्ये कुल संक्रमित संख्याको झन्डै ५० प्रतिशत काठमाडौ उपत्यकाका छन् ।

१० वर्षमा पनि पूरा भएन साक्षर नेपाल लक्ष्य

काठमाडौं, भदौ २३ । २०६५ सालमा दुई वर्षभित्र निरक्षरता हटाइने भन्दै नेपाल सरकारले सुरु गरेको साक्षर नेपाल अभियानको लक्ष्य दशकभन्दा बढी समय बित्दासमेत पूरा हुन सकेको छैन । आर्थिक वर्ष

हवाई क्षेत्रले १६ अर्ब गुमायो

काठमाडौं, भदौ २३ । कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको

पर्यटन उद्योगलाई पुनर्जीवन दिन कार्यदल

काठमाडौं, भदौ २३ । कोभिड–१९ महामारीका कारण नराम्ररी थलिएको मुलुकको पर्यटन उद्योगलाई पुनर्जीवन दिन नेपाल पर्यटन बोर्डले ‘टुरिज्म रिभाइभल टास्कफोर्स’ गठन गरी कार्य प्रारम्भ गरिएको जनाएको छ । सरकारको प्राथमिकता

कोभिड–१९ बाहेकका बिरामीको उपचारमा ध्यान दिन कांग्रेसको आग्रह

काठमाडौं, भदौ २२ । नेपाली कांग्रेसले कोभिड–१९ को कारण अन्य बिरामी पनि गम्भीररुपले प्रताडित भइरहेको उल्लेख गर्दै भेन्टिलेटर नपाएर, अस्पताल खोज्दा-खोज्दै र संक्रमण आशंकामा उपचार नपाएर मृत्यु भएका घटना पटक-पटक

अनलाइन कारोबारका लगानीकर्ता बढे

विराटनगर, भदौ २० । कोरोनाभाइरसको महामारीका कारण लगानीका अन्य क्षेत्र खुम्चिँदै गएका बेला सेयरबजार लगानीकर्ताको आकर्षणको केन्द्र बनेको छ । भौतिक उपस्थितिविनै अनलाइनबाट कारोबार गर्न सकिने भएकाले सेयरबजारमा देशैभरका लगानीकर्ता

काठमाडौंमा रक्तदान

काठमाडौं, भदौ २० । कोभिड-१९ को महामारीका बेला अस्पतालमा रगत अभाव हुन थालेसँगै विभिन्न संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्न थालेका छन् । यसैक्रममा शनिबार लायन्स क्लब अब अफ काठमाडौं डिस्ट्रिक्ट

‘पीसीआर नेगेटिभ’ नआइ अस्पतालबाट बिरामीलाई नपठाइयोस् : संसदीय समिति

काठमाडौं, भदौ १७ । मुलुकभर कोभिड–१९ को महामारी बढिरहेका सन्दर्भमा संसदीय समितिले संक्रमण न्यूनीकरण तथा रोकथाम गर्न थप प्रभावकारी रणनीतिक योजना बनाउन सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था

कोरोना नियन्त्रणमा केन्द्रिकृत व्यवस्थाको अवलम्बन, ‘संघीयताको औचित्य पुष्टि भएन’

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, भदौ १६ । नेपालको संविधानले प्रदेशको प्रहरी, प्रशासन र शान्ति सुरक्षाको एकल अधिकार प्रदेशलाई दिएपनि सरकारले भने ‘सीडीयो’हरुलाई राज्यशक्तिको प्रयोग केन्द्र बनाइदिएको छ । महामारी नियन्त्रण

कोरोना नियन्त्रणमा सरकार कहाँ चुक्यो ?

–सोमराज पोखरेल नोभल कोरोनाभाइरस अर्थात् कोभिड–१९ महामारीको शुरूआत चीनको वुहानबाट हुँदा नेपाल संक्रमणको उच्च जोखिममध्ये एक राष्ट्रमा पर्दथ्यो । यो तथ्यलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अझ बढी गम्भीरपूर्वक लिएर