१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जर्मन चान्सलर मर्केलको विश्व नेताहरुलाई सन्देशः ‘झूठो बोलेर महामारीमाथि विजय मिल्दैन’

काठमाडौं, असार २८ । जर्मन चान्सलर एञ्जेला मर्केलले झूठो बोलेर महामारीमाथि जीत सम्भव नहुने विश्व नेताहरुलाई प्रष्ट सन्देश दिनुभएको छ । विश्व कोरोना महामारीको चपेटमा हुँदा विश्वका शक्तिसम्पन्न मुलुकका नेताहरुले

सरकार हरेक मोर्चामा असफल : डा. महत

काठमाडौं, असार २७ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कोरोना महामारी र प्राकृतिक प्रकोपको भयावह अवस्थामा पनि सरकार संवेदनशील हुननसकेको आरोप लगाउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल प्रेस युनियनले

विश्व जनसंख्या दिवस आज, संसारको जनसंख्या सात अर्ब ८० करोड नाघ्यो, १५ प्रतिशतले त्यागे धार्मिक विश्वास

काठमाडौं, असार २७ । आज विश्व जनसंख्या दिवस । कोरोना भाइरस कोभिड १९ ले विश्व आक्रान्त पारिरहेका बेला यस वर्षको जनसंख्या दिवस परेको छ । यस्तै खाले विश्व महामारी, प्राकृतिक

पार्टी विवादमा अल्झने होइन, जनताको जीवन रक्षामा जुटौंः प्रधानमन्त्री ओली

काठमाडौं, असार २६ । प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र देखिएको विवाद आन्तरिक विषय भएकाले यसलाई समाधान गर्ने जिम्मेवारी पनि नेताहरुको भएको भन्दै जनताको जीवन रक्षामा जुट्न अपील गर्नुभएको छ । देशवासीलाई

स्वास्थ्य क्षेत्रको समग्र विकास तथा सुदृढीकरणका लागि मन्त्रालय तयार : मन्त्री ढकाल

काठमाडौं, असार २२ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन र प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधाहरुमा अनुसन्धान हुन जरुरी रहेको

मन्त्रीको बोली ! ‘संसद रत्यौली खेल्न चलाइरहने संस्था होइन’

काठमाडौं, असार २० । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्यालले संसद रत्यौली खेल्ने ठाउँ नभएकाले अधिवेशन अन्त्य गरिएको टिप्पणी गर्नुभएको छ । ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको

पोर्चुगलमा यस्तो छ, कोरोनाको स्थिति, के भन्छन् नेपाली ?

विष्णु पौडेल (इमेज) पोर्चुगल, असार १८ । कोरोना महामारीको चपेटामा परेको युरोप विस्तारै सहज बन्दै गएको छ । संक्रमितको संख्या घटेको छ भने मृत्यु हुनेको संख्यामा समेत कमी आउँदा जनजीवन

कोरोना नियन्त्रणमा स्थानीय तहले असाधारण भूमिका निर्वाह गरेको भन्दै मन्त्रीद्वारा प्रशंसा

काठमाडौं, असार १६ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले उल्लेखनीय भूमिका खेलेको बताउनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय