१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोरोना महामारी नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने सीसीएमसीको निर्णय, पैसाको अभावमा कसैको ज्यान नजाओस्–प्रधानमन्त्री

काठमाडौं, जेठ २ । प्रधानमन्त्री केपी ओलीलै जुनसुकै उपाय अपनाएर भए पनि नागरिकको ज्यान जोगाउन मातहतका मन्त्री, निकाय र अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । सिंहदरबारमा प्रधानमन्त्री ओलीसमेत उपस्थित भएको कोभिड–१९

महामारीमा भ्रष्टाचार गर्नेलाई छाडिदैँन– प्रधानमन्त्री ओली

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल त्यस्तो देश हो जसले कोभिड विरुद्धको भ्याक्सिन उत्पादन नगरे पनि प्रयोग गर्ने पहिलो मुलुक बनेको दाबी गर्नुभयो ।

स्वास्थ्यप्रति राज्यको असंवेदनशील अनुहार !

 सन्जिव कार्की  निजीकरण र उदारीकरणको नाममा स्वास्थ्यलाई जब व्यापारको क्षेत्र र कम जोखिममा अकुत नाफा कमाउने व्यवसायको रूपमा बिकास गरियो बिस्तार गर्ने निति लिइयो तब सरकारी स्वास्थ सेवा धरासयी र

महामारीमा रोजगारी गुमाउने श्रमिकको जीविकोपार्जनमा सहयाेग गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकप्रति सम्मान प्रकट गर्नु भएको छ । श्रमिक दिवसका अबसरमा शुभकामना

कोरोना महामारी नियन्त्रण बाहिर गएपछि मोदीले बोलाए मन्त्रिपरिषद् बैठक

भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिने क्रम जारी छ । भारतमा कोरोनाका कारण एकैदिन ३ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ । पछिल्लो चौबिस घण्टामा ३ लाख ८६

भारतमा एकैदिन करिब २ लाख मानिसमा कोरोना पुष्टि, एक हजार बढीको मृत्यु

एजेन्सी । भारतमा एकैदिन करिब २ लाख मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ । हिजो भारतभर १ लाख ९९ हजार ६ सय २० जनामा कोरोना संक्रमण पुष्टी भएको भारतको स्वास्थ्य

विश्व स्वास्थ्य संगठनद्वारा महामारीको अन्त्य हुन समय लाग्ने भन्दै चिन्ता व्यक्त

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना महामारीको अन्त्य हुन समय लाग्ने भन्दै चिन्ता व्यक्त गरेको छ । डब्ल्यूएचओका इपिडिमियोलोजिस्ट मारिया भानले कोरोनाको संक्रमण दर पछिल्लो हप्ता ९ प्रतिशत र

सिरियालाई अर्बौं डलर सहयोग गर्ने दातृ निकायहरुको प्रतिबद्धता

एजेन्सी । अन्तर्राष्ट्रिय दातृ निकायहरुले सिरियाली नागरिकलाई सहयोग गर्न अर्बौ डलर बराबरको सहयोगको घोषणा गरेका छन् । एक दशक भन्दा लामो समयदेखि गृहयुद्धमा रहेको सिरियामा कोराना महामारीका कारण जनजीवन झन

भारतमा होली खेल्न रोक

एजेन्सी । कोरोना भाइरसको संक्रमण दर दिनानुदिन बढ्दै गएपछी भारतको राजधानी नयाँ दिल्लीमा होली लगायतका पर्व मनाउन रोक लगाइएको छ । दिल्ली विपत् व्यवस्थापन प्राधिकरणले होली लगायतका पर्वमा भीडभाड हुने

गिनियामा इबोला देखियो, सरकारद्वारा महामारीको घोषणा

एजेन्सी । पश्चिमी अफ्रिकी देश गिनियामा फेरि इवोला भाइरसको प्रकोप देखा परेको छ । भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने अन्य ७ जनामा पनि संक्रमण देखिएको छ ।