१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोरोना महामारी सुरु भएको एक वर्ष पूरा, खोपले जगाउँदै आशा

प्रज्ञा तिमिल्सिनाकाठमाडौं । विश्वमा कोरोना महामारी सुरु भएको १ वर्ष पूरा भएको छ । तर, यसको असर भने घातक देखिएको छ । सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको वुहान शहरबाट

‘सभा र जुलुसहरू संक्रमण फैलने दृष्टिले निकै खतरनाक’

काठमाडौं, मंसिर ३० । विश्वका कतिपय देशहरुमा कोरोना संक्रमणको दोस्रो लहर देखिन सुरु भएसँगै रोकथामको लागि ‘लकडाउन’समेत गरिएको छ । तर, नेपालमा भने सरकार र प्रतिपक्ष दल दुवैबाट कोरोनाको जोखिमको

कोरोनाको एक वर्षः अमेरिकामा मात्रै तीन लाखको निधन, विश्वभर १६ लाख व्यक्तिको मृत्यु, सात करोड संक्रमित

काठमाडौं, मंसिर २७ । कोरोनाको महामारी विश्वभर फैलिएको एक वर्ष भएको छ । वर्ष दिनमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या सात करोड नाघेको छ । वर्ल्डो मिटरका अनुसार विश्वभभर संक्रमितको

कोरोना महामारीका बेला सुदूरपश्चिममा हिंसाका घटना बढ्यो

काठमाडौं, मंसिर २६ । कोरोना महामारीका बेलामा सुदूरपश्चिम प्रदेशमा आत्महत्या र हत्या–हिंसाका घटनाहरु बढेको पाइएको छ । यसले मानवअधिकारको विषयमा चिन्ता बढेको मानवअधिकारकर्मीहरुले बताएका छन् । मानवअधिकारसम्बन्धी ऐन, नियमहरुको प्रभावकारी

‘संक्रमणको जोखिम कम भएको छैन’

काठमाडौं, मंसिर २५ । नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमणको दरमा कमी आएको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने दैनिक अपडेटमा संक्रमण दर निरन्तर घटेको देखिन्छ ।

‘स्वास्थ्य मापदण्ड पूरा गरेर संसद् बैठक चलाउन सकिन्छ’

काठमाडौं, मंसिर २४ । सरुवारोग विशेषज्ञहरुले स्वास्थ्य मापदण्ड पूरा गरेर कोरोना महामारीका बीच पनि संसद् बैठक चलाउन सकिने बताएका छन् । संघीय संसद्, सचिवालयले कोभिड–१९ संक्रमणका बीच संसद् चलाउने विषयमा

नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि ‘राखेप’ले संघहरुलाई छलफलमा बोलायो

काठमाडौं, मंसिर २२ । कोरोनाभाइरसको महामारीले खेलकुद क्षेत्र अन्योलग्रस्त रहेका बेलामा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुदका विषयमा निर्णय गर्न राष्ट्रिय खेल संघलाई छलफलका लागि बोलाएको छ । आउँदो

वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ प्रभावकारी नभएको एक अध्ययनको निष्कर्ष

काठमाडौं, मंसिर १७ । कोरोना महामारीपछि सुरु भएको वैकल्पिक शिक्षा प्रणालीमा करिब ३६ प्रतिशत बालबालिकाको मात्र पहुँच पुगेको तथ्य सार्वजनिक भएको छ । तर, शिक्षा मन्त्रालयले भने विद्यालय सञ्चालनसम्वन्धी कार्यढाँचाअनुसारको

पर्यटन क्षेत्रले गति लिँदै, ‘क्वारेन्टिन’ अवधि लामो भएको गुनासो

काठमाडौं, मंसिर १७ । विश्वव्यापी महामारीका कारण ठप्प भएको नेपालको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ । सरकारले केही सुरक्षा मापदण्डसहित पर्यटक भित्र्याउन अनुमति दिएपछि पर्यटकको आगमन सुरु भएको

महामारीका कारण राष्ट्रिय आयोजनाहरुमा परेको असरसम्बन्धी अध्ययन गर्दै राष्ट्रिय सरोकार समिति

काठमाडौं, मंसिर १६ । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोना महामारीका कारण राष्ट्रिय आयोजनाहरुमा परेको असरसम्बन्धी अध्ययन गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले राष्ट्रिय गौरवका आयोजनाहरुमा