२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


महजोडीलाई ‘महामुर्ख’ सम्मान

जनकपुर । यो वर्षको महामुर्ख उपाधि मह जोडीलाई प्रदान गरिएको छ । होली पर्वको अवसरमा मिथिला नाट्य कला परिषदद्वारा आयोजना गरिएको सम्मेलनमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई महामुर्खको उपाधि