१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रपतिबाट महारथी दर्जा ग्रहण गर्न भारतीय सेनाध्यक्ष नेपाल आउने

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे यही कार्तिक १९ देखि ३ दिने भ्रमणमका लागि नेपाल आउनुहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा