३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


३४ वर्षपछि पाटनमा महालक्ष्मी जात्रा

काठमाडौं । ३४ वर्षपछि पाटनमा ऐतिहासिक महालक्ष्मी जात्रा भएको छ । ललितपुरको महालक्ष्मी मन्दिरबाट महालक्ष्मीको मूर्तिलाई तान्त्रिक रुपमा पूजा गरेर खटमा राखेर नगर परिक्रमा गराइएको हो । कायगुननी मंका खलःको