२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


महालेखाले राजनीतिक दलहरुका आयव्यय विवरणको लेखा परीक्षण जाँच गर्ने

काठमाडौं । राजनीतिक दलको वार्षिक आयव्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन जाँच गर्न खटिएका महालेखा परीक्षकको कार्यालयका विज्ञले आइतबारदेखि काम थाल्ने भएका छन् । महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण जाँच गर्न