काठमाडौं । सरकारले महालेखापरीक्षकमा तोयम रायमाझीलाई सिफारिस गरेको छ । संवैधानिक परिषद्को आज बिहान बसेको बैठकले रायमाझीलाई महालेखापरीक्षकमा सिफारिस गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले ६ वर्षे कार्यकालका
काठमाडौं । नेपालमा ६० वर्षअघि देखिको बजेटको बेरुजु फछ्र्यौट हुन बाँकी रहेको खुलासा भएको छ । कार्यवहाक महालेखा परीक्षक महेश्वर काफ्लेले २०२० सालबाट नेपालमा लेखा परीक्षण प्रतिवेदन तयार पार्ने काम
काठमाडाैं । महालेखापरीक्षक कार्यालयका महालेखा परीक्षक टंकमणि शर्माले कर्मचारीले जिम्मेवारी बोध नगरेका कारण बेरूजु बढेकाे बताउनुभएकाे छ । उहाँले संचारकर्मीसँग कुराकानी गर्दै यस्ताे बताउनुभएकाे हाे । उहाँले सरकारको आर्थिक वर्ष
सभापति शाहले लेखापरीक्षक कार्यालयले ६ हजारदेखि १० हजार युनिटको लेखा परीक्षण गर्ने गरेको भन्दै अब जोखिममा आधारित लेखा परीक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले अमेरिकामा ५ सय तथा भारतमा ७ सय
काठमाडौं, मंसिर ९ । महालेखापरीक्षकको कार्यालयले अब आफ्नो काम कारबाही अनामनगरस्थित नयाँ आधुनिक भवनबाट गर्ने भएको छ । कार्यालयको नवनिर्मित ‘अडिट भवन’को बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको हो ।
यस्तै प्राधिकरणले विभिन्न वैदेशिक संस्था तथा दातृ निकायबाट २०्र७७ असार मसान्तसम्ममा १ खर्ब ६५ अर्ब ८५ करोड ऋण सम्झौता गरेको छ । महालेखाको प्रतिवेदन अनुसार प्राधिकरणले यो रकमको ब्याज भुक्तानी
प्रतिवेदन बुझाउन ढिला हुनुमा विश्वब्यापी महामारी कोरोना कारक रहेको र यस पटकको प्रतिवेदन यही साउन मसान्तभित्र बुझाउने गरी तीब्र गतिमा काम भइरहेको महालेखा परीक्षकको कार्यालयका सहायक प्रवक्ता एवं निर्देशक नेत्रप्रसाद