काठमाडौं । बिहीबार महाशिवरात्रीको दिन पशुपतिनाथमा भव्य मेला लाग्ने छ । हिन्दुधर्मावलम्बीहरु देश विदेशबाट पशुपतिनाथको दर्शन गर्न आउने छन् । मेलालाई ध्यानमा राख्दै ट्राफिक प्रहरी महाशाखा रामशाहपथले सवारी व्यवस्थापनको विशेष