१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जैन धर्मका प्रवर्तक महावीरको आज जन्मजयन्ती

काठमाडौं । जैन धर्मका प्रवर्तक महावीरको २६ सय २३ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । जन्मजयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मावलम्बी सबैलाई शुभकामना दिँदै महावीरले मार्गदर्शन गरेको