८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


२६२२औं महावीर जयन्ती चैत २१ गते मनाइने

काठमाडौं । जैन धर्मका प्रवर्तक महावीर जैनको २६ सय २२औं जन्मजयन्ती यही चैत २१ गते मनाइने भएको छ । नेपालमा बस्दै आएका जैन धर्मवालम्वीहरुले विभिन्न कार्यक्रम गरी महावीर जयन्ती मनाउने