२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


जमलमा राष्ट्रिय पुस्तकालयको भवन निर्माणको घोषणा

काठमाडौं, असार २९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले काठमाडौंको जमलमा राष्ट्रिय पुस्तकालयको भवन निर्माण गरिने बताउनुभएको छ । डा. डिल्लीरमण–कल्याणी रेग्मी प्रतिष्ठानले सोमबार काठमाडौंमा गरेको पुरस्कार वितरण समारोहमा