२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


आज महाशिवरात्री पर्व मनाइँदै

काठमाडौं । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी शनिबार देशभर मनाइँदै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी

पशुपतिनाथमा भक्तजनको भीड बढेपछि यसरी मिलाइयो ट्राफिक व्यवस्थापन

काठमाण्डौं । महाशिवरात्री पर्वको अवसरमा पशुपति क्षेत्रमा यतिबेला दर्शनार्थीहरुको घुईंचो लागेकोे छ । दर्शनार्थीहरुको सुविधालाई मध्यनजर गरी विभिन्न स्थानबाट गौशाला क्षेत्र आउने र जाने मालबाहक र पानी ट्याङकरका सवारी साधनलाई