२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


महाशिव रात्रि पर्व भगवान शिवको पूजा-आराधना गरी देशभर मनाइयाे

काठमाडौं । फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी शनिबार देशभर मनाइएकाे छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी