सभाले पनि सत्यनारायणबहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो । यसको तीन वर्षपछि नेपाल पत्रकार संघको पुनर्गठन भएको थियो ।
विश्व शान्ति विहार, मिनभवनमा भएको महासंघको २४औं साधारणसभाले महास्थविरको अध्यक्षतामा १५ सदस्यीय निर्वाचित समिति गठन गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔंस १८ सय ६९ डलरमा र चाँदी २५ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन स्थानीय बजारमा सुनको मूल्य ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै सोमबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर ९० हजार