विराटनगर । स्थानीय तहको निर्वाचनमा पार्टीले महिलालाई उपेक्षा गरेको जनाउँदै विराटनगरमा नेपाली कांग्रेसका महिला नेतृ र कार्यकर्ता सडक प्रदर्शनमै उत्रिएका छन् । विराटनगरस्थित पार्टीको प्रदेश कार्य समिति कार्यालयमा आज आइतबार