१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


डडेलधुरामा महिला उम्मेदवारीकाे संख्या न्यून

डडेलधुरा। डडेलधुरामा प्रमुख पदमा एक जना र वडाध्यक्ष पदमा चार जनाले मात्र उम्मेदवारी दिएका छन । साे जिल्लाको सदरमुकाम अमरगढी नगरपालिकामा नगरप्रमुख पदमा निवर्तमान नगर उपप्रमुख संगिता भण्डारीले उम्मेदवारी दिनुभएकाे